



.

Name:-Bhuwan Roka
Address:-Arjunchoupari-2 Nabbe Bazzar Syangja.
Profession:-IT Student
E-mail;-bhuwan_bdr2006@yahoo.com
You can contact any one of the below address. Thanks
Contact no.:-9849385293 & 9847155259
meetmebhuwan@gmail.com
digitalroka_2007@hotmail.com
official site=www.digital.com.np
Email ID=bhuwan@digital.com.np
What type of Boy………………?
It’s not difficult to know me,I am so friendly ,
i would like to make new friends.i love my friends.
I love having fun i like to be with people who loves me,having fun,
I don’t believe in being sad and angry.I love life and everything in it.
I love music and going out with friends.
धन्यबाद सम्पुर्ण मित्रहरुलाई, मेरो पनि शुभकामना !
दशैको शुभकामना पठाउनुहुने सम्पुर्ण शुभभचिन्तक मित्रहरुलाई धेरै धेरै धन्यबाद । फेरी पनि Your best friend Bhuwan wants to give; सम्पुर्ण मित्रहरुमा एक्मुष्ट रुपमा बडादशै २०६६ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै तपाइहरुबाट प्राप्त तर मलाई मन परेका केहि शुभकामना सन्देश हरु तपाइहरु माझ नै बाड्न चाहन्छु ।
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, प्रचण्डपुत्र झै जडिया नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, केपी झै छुच्चो नहुनु, बिद्या झै चालु नहुनु, प्रदिप झै ठालु नहुनु, सुजाता झै बेश्या नहुनु,फोरम झैँ बिखण्डन कारी नहुनु, ने.बि.संघ झै ट्यापे नहुनु, वाइ.सी.एल. झै उददण्ड नहुनु, सेना झै भेडा नहुनु, युथफोर्स झै गुन्डा नहुनु, यहि छ मेरो सबै साथिहरूलाई गणतान्त्रिक नेपालको दोस्रो विजया दशमीको शुभकामना !
हजुरको घरमा धमिरा परोस्,
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,
निन्द्रा नलागोस्,
ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
सधै कलह छाओस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!
यहि नै मेरो बिजया दशमी 2066 को मंगलमय शुभ कामना
घ्याम्पो भरी रक्सी होस्
निधार मा टिका होस्
साथी भाई हरु सँग रमाइलो होस्
हात म एक्का trial होस्।
Happy Dashain
पानी खोज्दा बियर भेटियोस,
धार खोल्दा wine बगोस,
chicken खादा, साम्प्रो परोस,
mutton खादा, ह्यकुला परोस,
एही नै दशै को शुभकामना।
चङ्गा चेट, रमाइलो भेट
खसिको रेट, मासुको प्लेट
जुवाको खाल, चिउराको थाल
६६ साल दशै बब्बाल
Happy Dashain
ठुलाको आशिस,
सानाको माया,
दशैको रमझम
सधैं रही रहोस्।
Happy Dashain 2065